समाचार
विभिन्न प्रकृतिका सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको किटानी निवेदन
- नागरिकता जग्गा धनी प्रमाणपुर्जा
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत