FAQs Complain Problems

विभिन्न प्रकृतिका सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको किटानी निवेदन
  • नागरिकता जग्गा धनी प्रमाणपुर्जा
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत