समाचार
नागरिकता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु:
- बुवा आमाको नागरिकता प्रमाणपत्र
- जन्म दर्ताको प्रमाणपत्र
- शैशिक योग्यताको प्रमाणपत्र
- निवेदन फारम
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत