समाचार
सेवाहरु


- सरोकारवाला सबैको नागरिकताको प्रमाणपत्र
- जग्गाधनी प्रमाण पुर्जा
- मृत्युदर्ताको प्रमाणपत्र
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का / सनाखत समेत
- जग्गा राजिस्ट्रेशन गरेको कागज


- बुवा आमाको नागरिकता प्रमाणपत्र
- जन्म दर्ताको प्रमाणपत्र
- शैशिक योग्यताको प्रमाणपत्र
- निवेदन फारम
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत


- व्यहोरा खुलेको किटानी निवेदन
- नागरिकता जग्गा धनी प्रमाणपुर्जा
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत


- व्यहोरा खुलेको किटानी निवेदन
- नागरिकता जग्गा धनी प्रमाणपुर्जा
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत


- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
- नाता सम्बन्ध देखिने कागज पत्र
- नागरिकताको प्रमाणपत्र
- पासपोर्ट साइजको २/२ प्रति फोटो
- आवस्यकता अनुसार सर्जमिन मुचुल्का/सनाखत समेत


- नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- जग्गाधनी प्रमाण पत्र पुर्जा प्रतिलिपि र सक्कल
- घरनक्शा प्रमाण पत्र प्रतिलिपि र सक्कल
- सम्पत्ति हकवालाको नाम , नाता उल्लेख
- गत वर्ष न.पा.लाई सम्पूर्ण कर बुझाएको प्रमाण