FAQs Complain Problems

शाखागत कार्यविवरण

रेसुङ्गा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

तम्घास,गुल्मी

शाखागत कार्यविवरण

      
क्र.सं.

काम, कर्तव्य, अधिकार र जिम्मेवारी

कार्यान्वयन गर्ने

मुख्य जिम्मेवारी

शाखा

इकाई

1

स्थानीय सेवा तथा जनशक्ति विकास

प्रशासन

प्रशासन

शाखा प्रमुख

  • स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवाशर्त, योजना, कार्यान्वयन र नियमन
  • समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
  • स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
  • नगरपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
  • स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबद्र्घन र नियमन
  • मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
  • नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
  • स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु।

 सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन

प्रशासन

जिन्सी

जिन्सी प्रमुख

  • नगरपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
  • नगरपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय

पूर्बाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख

प्रशासन

प्रशासन

शाखा प्रमुख

  • नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
  • नगरपालिका स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण।

स्थानीय तह, प्रदेश र संघ सँगको सम्वन्ध र समन्वय तथा वडा सँगको समन्वय

संघ तथा प्रदेश तहमा संविधान तथा कानुन बमोजिमको सहभागिता तथा प्रतिनिधित्व

प्रशासन

प्रशासन

शाखा प्रमुख

  • जिल्ला समन्वय समिति सँगको समन्वय
  • वडातह सँगको सम्पर्क र समन्वय
  • पत्राचार, सभा, समारोह, शिष्टाचार

सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,

प्रशासन

प्रशासन

शाखा प्रमुख

  • विपद् व्यवस्थापनमा सहयोग,
  • अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
  • फूटपाथ व्यवस्थापन
  • निर्माण नियमन
  • गुणस्तर नियन्त्रण
  • नगरप्रहरी सम्बन्धी अन्यकार्य।

न्यायिक समितिको निर्णय तथा फैसला कार्यान्वयन

प्रशासन

न्याय

न्यायिक शाखा प्रमुख

  • न्यायिक समितिको सचिवालय सम्वन्धी कार्य
  • न्याय तथा कानूनी राज्यको परिपालना
  • मानव अधिकारको संरक्षण तथा प्रवद्र्धन
  • व्यक्ति र समुदाय बीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
  • न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

 सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

सूचना प्रबिधि

सूचना प्रबिधि

शाखा प्रमुख

  • आफ्नो क्षेत्रभित्र इन्टरनेटसेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
  • एकसय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
  • आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
  • अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
  • सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
  • बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
  • सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन।
  • वेबसाइट व्यवस्थापन l

बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा रउ पभोक्ता हित संरक्षण

प्रशासन

प्रशासन

शाखा प्रमुख

  • स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यबस्थापन तथा अनुगमन
  • बजार तथा हाटबजार व्यवस्थापन
  • उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
  • स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
  • स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
  • स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
  • उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
  • खाद्यपदार्थको गुणस्तर नियन्त्रण,
  • खानेपानीको गुणस्तर नियन्त्रण,
  • स्थानीय व्यापार प्रवद्र्घन सहजीकरण र नियमन।

9

 बैठक तथा विधायन

प्रशासन

प्रशासन

शाखा प्रमुख

  • कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
  • कार्यपालिकाको निर्णयहरुको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
  • कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
  • कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
  • नीति, कानुनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासनका लागि समन्वय
  • विधायन सम्वन्धी अन्य कार्य

१०

 विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधि, विभुषण, आदि।

प्रशासन

प्रशासन

शाखा प्रमुख

  • स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
  • उपाधी तथा विभुषण सम्वन्धी सिफारिश, अभिलेख
  • कुनै पनि शाखालाई नतोकेको अन्य कार्य

११

 योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

प्रशासन

योजना

योजना अधिकृत

  • विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
  • स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जूमा, अनुगमन तथा मूल्यांकन
  • आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
  • बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
  • विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिबृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
  • विकास योजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन
  • उपभोक्ता समितिको विवरण, क्षमता विकास
  • विकासका प्राथमिकता प्राप्त क्षेत्रनिर्धारण
  • संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
  • विकास आयोजना तथा परियोजनासम्बन्धी अन्यकार्य।
  • विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
  • विकास योजनाको अनुगमन तथामूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
  • आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन।

१२

राजश्व नीति तथा प्रशासन

  • राजश्व सम्बन्धी नीति, कानून तर्जूमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
  • सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क,
  • विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा
  • मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून,
  • मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
  • सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको
  • सङ्कलन तथा बाँडफाँड
  • आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा
  • शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
  • स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानुन, मापदण्ड, नियमन, शुल्क निर्धारण,
  • संकलन तथा व्यवस्थापन)
  • मालपोत संकलन
  • कानुन बमोजिम ढुंगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण,
  • उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
  • ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिपफ्लायर, र्यायाफ्टिङ्ग शुल्क
  • सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
  •  पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
  •  प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
  •  प्रचलित कानुन बमोजिम दण्ड जरिवाना
  •  बाँकी बक्यौता रकमको लगत र असुल उपर
  •  करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
  • आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
  •  राजश्व परामर्श समिति सम्बन्धी विषय
  •  स्थानीय राजस्व प्रवद्र्घनका लागि प्रोत्साहन,
  •  राजश्वको सम्भाव्यता अध्ययन
  •  राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
  •  संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

प्रशासन

राजस्व

राजस्व शाखा प्रमुख

१३

आर्थिक प्रशासन

  •  आर्थिक (कार्यविधी) नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
  •  बजेट सीमा निर्धारण, बजेट तर्जूमा, कार्यान्वयन र नियमन
  •  सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
  •  लगानी र लाभांशको व्यबस्थापन
  •  लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
  •  समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
  •  ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
  •  लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
  •  कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
  •  राजश्व तथा व्ययको अनुमान
  •  बेरुजू फछ्र्यौट
  • आर्थिक प्रशासन र व्यबस्थापन सम्बन्धी अन्य विषय

आर्थिक प्रशासन

आर्थिक

लेखा अधिकृत

१४

सडक तथा यातायात व्यवस्था

  • स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
  • स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा,
  • कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
  • यातायात सुरक्षा व्यवस्थापन र नियमन
  • स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र
  • नियमन
  • ट्याक्सी सेवा अनुमती, व्यबस्थापन र नियमन,
  • वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको प्रवद्र्धन
  • आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
  • यातायात क्षेत्रमा लगानी अभिबृद्धि
  • यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
  •  यातायात क्षेत्रमा वाताबरणमैत्री प्रविधिलाई प्रोत्साहन
  •  निजी यातायात नियमन व्यवस्थापन

पूर्वाधार विकाश

पूर्वाधार

इन्जिनियर

15

भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

  • भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्वन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन,
  • कार्यान्वयन र नियमन,
  • राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
  • भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन
  • भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
  • पुरातत्व, प्राचीन स्मारक र संग्र्रहालय संरक्षण, सम्बद्र्धन र पुनःनिर्माण,
  • सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत
  • संभार,

पूर्वाधार विकाश

पूर्वाधार

इन्जिनियर

16

जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भूउपयोग तथा वस्ती विकास

  • जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,
  • प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
  • भूमिको वर्गीकरण अनुसारको लगत
  • जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्रेस्ता) निर्माण र संरक्षण
  • सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
  • जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
  • विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा
  • सम्बन्धी लगत
  • बस्ती विकास
  • शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्वन्धी योजना तर्जुमा, आयोजना पहिचान,
  • अध्ययन, कार्यान्वयन र नियमन
  • आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
  • गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
  • आधारभूत बसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
  • योजनाबद्ध र व्यबस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
  • एकीकृत बस्ती विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यबस्थापन
  • सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
  • सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
  • संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
  • स्थानीयस्तरमा सुकुम्वासी सम्वन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
  • एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

पूर्वाधार विकाश

पूर्वाधार

इन्जिनियर

17

जलविद्युत, उर्जा, सडक वत्ती र सिंचाई

  • जलविद्युत, उर्जा र सडक वत्ती
  • साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्वन्धी सम्बन्धी नीति, कानून, मापदण्ड,
  • योजना, कार्यान्वयन र नियमन
  • वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि÷प्रबद्र्घन,
  • विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
  • जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा
  • र कार्यान्वयन
  • स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
  • सडक वत्तीको व्यवस्था
  • सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण
  • सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
  • सिँचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन,
  • मर्मत, सम्भार र नियमन,
  • स्थानीय साना, सतह तथा भूमिगत सिचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको
  • निर्धारण र सङ्कलन व्यवस्थापन
  • जलउत्पन्न प्रकोप नियन्त्रण सम्वन्धी स्थानीय
  • तटबन्ध, नदी नियन्त्रण तथा नदीे व्यवस्थापन र नियमन
  • साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

पूर्वाधार विकाश

पूर्वाधार

इन्जिनियर

18

विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्वुलेन्स

  • विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
  • विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
  • विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
  • विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
  • विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
  • विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
  • विपद् पश्चात् स्थानीयस्तरको पुनस्र्थापना र पुनर्निर्माण
  • विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
  • प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
  • विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुृमा र कार्यान्वयन,
  • बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
  • स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

प्रशासन

वातावरण

वातावरण शाखा प्रमुख

19

सार्वजनिक निजी साझेदारी

  • स्थानीय सार्वजनिक—निजी साझेदारी सम्वन्धी स्थानीय नीति, योजना निर्माण
  • स्थानीय सार्वजनिक—निजी साझेदारीका आयोजना छनौट तथा कार्यान्वयन
  • स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्र्धन

पूर्वाधार विकाश

पूर्वाधार

इन्जिनियर

20

कृषि, पशुपन्छी तथा सहकारी

कृषि

  • कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र
  • नियमन
  • कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार,
  • प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
  • कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
  • कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवद्र्घन
  • कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
  • उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवद्र्घन, विकास तथा बजारीकरण
  • कृषिसम्वन्धी वीमा र कर्जा सहजीकरण
  • शीत भण्डारणको व्यवस्थापन
  • कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
  • कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
  • कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
  • कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
  • कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
  • कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

आर्थिक विकास

कृषि

शाखा प्रमुख

21

पशुपन्छी

  • पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  • पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको
  • सञ्चालन र नियमन
  • पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
  • पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
  • पशुनश्ल सुधार पद्धति विकास र व्यबस्थापन
  • पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण
  • स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
  • पशु आहारको गुणस्तर नियमन
  • स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
  • पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
  • पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

  • सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
  • स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
  • सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
  • सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
  • सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
  • स्थानीय सहकारीको क्षमता अभिवृद्धि
  • स्थानीय सहकारी क्षेत्रको प्रवद्र्घन, विकास र परिचालन ।

आर्थिक विकास

पशु

शाखा प्रमुख

22

वन, भूसंरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

  • वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय
  • नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  • सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, सम्वद्र्धन, उपयोग र नियमन
  • वन उपभोक्ता समूहको व्यवस्थापन
  • मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
  • नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
  • निजी तथा व्यवसायिक वनको प्रबद्र्घन र नियमन
  • सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
  • जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रबद्र्घन, प्रशोधन, र बजार
  • व्यवस्थापन
  • वनबीऊ बगैँचा स्थापना, व्यवस्थापन र प्रवद्र्घन
  • नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवद्र्धन
  • वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
  • वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
  • स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
  • स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
  • स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
  • वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
  • रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
  • मिचाहा प्रजातिको नियन्त्रण
  • जैविक विविधताको अभिलेख
  • सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
  • भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
  • जलवायू परिवर्तन अनुकुलन कार्य
  • आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबद्र्धन, व्यवस्थापन

आर्थिक विकास

पशु

शाखा प्रमुख

23

उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण

उद्योग

  • लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
  • लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन
  • उद्यमशिलता प्रवद्र्धन
  • व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
  • सीप विकास सम्बन्धी कार्यको प्रबद्र्धन ।
  • खानी तथा खनिज
  • खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र
  • नियमन,
  • ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
  • ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास,
  • उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
  • खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापन

आर्थिक विकास

पशु/कृषि

शाखा प्रमुख

24

रोजगार प्रबद्र्धन तथा गरिबी न्यूनीकरण

  • गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
  • गरिबी निवारणको स्थानीय रणनीति तर्जूमा
  • गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
  • गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
  • रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
  • स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
  • पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र
  • व्यवस्थापन
  • संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
  • सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन

आर्थिक विकास

रोजगार सेवा

शाखा प्रमुख

25

आधारभूत तथा माध्यमिक शिक्षा

  • प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा,
  • गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
  • पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
  • विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
  • विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
  • शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
  • आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
  • विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
  • विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
  • शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
  • स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण
  • माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
  • पुस्तकालय एवं पत्रपत्रिका
  • स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

सामाजिक विकास

शिक्षा

शिक्षा अधिकृत

26

खेलकुद तथा अतिरिक्त क्रियाकलाप

  • स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
  • खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
  • खेलकूदको विकास र प्रवद्र्घन
  • खेलकूद प्रतियोगीता आयोजना र सहभागीता
  • अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

सामाजिक विकास

शिक्षा

शिक्षा अधिकृत

27

आधारभूत स्वास्थ्य तथा सरसफाई

  • आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
  • राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
  • राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरुप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको
  • क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
  • आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबद्र्घन
  • अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
  • स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
  • सरसफाई सचेतनाको अभिवृद्धि
  • रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
  • औषधि पसल सञ्चालन र नियमन
  • औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
  • स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
  • औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
  • औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
  • औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
  • स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
  • जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
  • प्रवद्र्घनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
  • स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका
  • जनस्वास्थ्य सेवाको प्रवद्र्धन
  • जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
  • सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
  • आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको
  • व्यवस्थापन
  • जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
  • सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
  • आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

सामाजिक विकास

स्वास्थ्य

स्वास्थ्य संयोजक

28

लैंगिक समानता तथा सामाजिक सुरक्षा

लैंगिक समानता

  • महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
  • महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
  • लैगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
  • लैंगिक उत्तरदायी बजेट

बाबालिका

  • बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  • बालबालिकाको हकहित संरक्षण
  • बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
  • बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
  • बालबालिका परिवार सहयोग
  • बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
  • बाल न्याय
  • बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
  • असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
  • बाल हिंसा नियन्त्रण
  • बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
  • आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन

युवा

  • युवा जागरण, सशक्तिकरण र परिचालन
  • युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

जेष्ठ नागरिक

  • जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
  • जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
  • अपांगता भएका व्यक्ति र एकल महिला
  • सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
  • अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको
  • व्यवस्थापन तथा वितरण
  • अपाँगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
  • अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्वन्धी अन्य कार्य ।
  • एकल महिला सम्वन्धी कार्य

गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन

  • स्थानीयस्तरमा समाजकल्याण सम्वन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता,
  • नवीकरण तथा नियमन
  • गुठी, कोष तथा अन्य ट्रष्टहरुको व्यवस्थापन
  • निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
  • समन्वय र परिचालन तथा सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

सामाजिक विकास

महिला

शाखा प्रमुख

29

संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्र्धन

  • भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना,
  • कार्यान्वयन र नियमन
  • पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबद्र्घन र विकास
  • परम्परागरत रुपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
  • स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन
  • पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धन
  • पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
  • पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरुको संरक्षण तथा सम्बद्र्धन
  • भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबद्र्धन र विकास ।

 

 

 

30

वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने

  • आफ्नो वडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक
  • अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
  • निजी घर तथा घर परिवारको लगत राख्ने,
  • ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक
  • भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
  • खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्वा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा,
  • डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर,
  • पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको
  • वडाको पाश्र्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्नेः

  • सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती
  • तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
  • टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको
  • गठन तथा सोको अनुगमन गर्ने,
  • वडाभित्रका योजना तथा भौतिक पूर्बाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

वडाका विकास निर्माणका कार्यहरु गर्नेः

  • बालउद्यानको व्यवस्था गर्ने,
  • अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
  • पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
  • वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
  • बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिन “ए” को व्यवस्था गर्ने,
  • पोषण कार्यक्रमको सञ्चालन गर्ने,
  • वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
  • शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
  • सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र ब्यवस्थापन गर्ने, गराउने,
  • वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
  • घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका
  • जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
  • कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवद्र्घन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
  • कृषि मलको माग सङ्कलन गर्ने,
  • कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
  • पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
  • वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
  • स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक
  • कार्यक्रम गर्ने गराउने,
  • स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवद्र्घन गर्ने,
  • वडाभित्र खेलकुद पूर्बाधारको विकास गर्ने,
  • अन्तर विद्यालय तथा वालक्लव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
  • वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
  • वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
  • बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
  • घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
  • वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
  • प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
  • व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
  • सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
  • वडालाई बालमैत्री बनाउने, .
  • वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ
  • नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्वन्धी काम गर्ने,
  • विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
  • बालविवाह, महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम,
  • मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
  • प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग,
  • नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा
  • प्रतिवेदन सहित रकम बुझाउने,
  • असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा र्पुयाई औषधोपचार गराउने,
  • असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
  • सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
  • वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
  • वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
  • वडालाई वातावरणमैत्री बनाउने,
  • प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा
  • बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

कानून बमोजिमका नियमन कार्य गर्नेः

  • वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
  • घर निर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प
  • प्रतिरोधी भवन निर्माण सम्वन्धी तालिम दिने,
  • खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी
  • उपभोक्ता हित संरक्षण गर्ने,
  • वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबद्र्धन गरी लगत राख्ने,
  • हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
  • विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
  • नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
  • आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा
  • महशूलको स्थानीय दररेट तोक्ने ।
  • आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साझेदारहरुसँग विकास
  • निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
  • समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

  • पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
  • महागाउँपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन
  • र नियमन,
  • संघीय कानून र मापदण्ड बमोजिम गाउँपालिकामा व्यक्तिगत घटना (जन्म,मृत्यु, विबाह, बसाइ सराइ, सम्बन्ध
  • विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
  • आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
  • नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
  • स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  • स्थानीय स्तरको अभिलेख व्यबस्थापन ।
  • नाता प्रमाणित गर्ने,
  • नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
  • बहाल करको लेखाजोखा सिफारिस गर्ने,
  • कोठा खोल्न रोहबरमा बस्ने
  • मोही लगत कट्टाको सिफारिस गर्ने,
  • घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
  • जन्म मिति प्रमाणित गर्ने,
  • व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा ब्यापार ब्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
  • मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
  • विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
  • निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
  • अङ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
  • घर पाताल प्रमाणित गर्ने,
  • व्यक्तिगत विवरण प्रमाणित गर्ने,
  • पुर्जामा घर कायम गर्ने सिफारिस गर्ने,
  • फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश गर्ने,
  • नाम, थर,जन्म मिति संशोधनको सिफारिस गर्ने,
  • जग्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
  • कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
  • कित्ताकाट गर्न सिफारिस गर्ने,
  • संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
  • जीवितसँगको नाता प्रमाणित गर्ने,
  • हकवाला वा हकदार प्रमाणित गर्ने,
  • नामसारी गर्न सिफारिस गर्ने,
  • जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
  • मृतकसँगको नाता प्रमाणित तथा सर्ज्मिन सिफारिस गर्ने,
  • उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
  • जीवित रहेको सिफारिस गर्ने,
  • पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
  • जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
  • विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
  • पालन पोषणको लागि सिफारिस गर्ने,
  • वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
  • आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
  • विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
  • धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
  • प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने

प्रशासन

सवै वडा कार्यालय

सवै वडा सचिव

31

आन्तरिक तथा पूर्व लेखापरीक्षण

  • लेखापरीक्षण विवरण (बेरुजु लगत समेत) को अभिलेख व्यवस्थापन
  • अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
  • लेखापालन सम्बन्धी क्षमता विकास कार्य

आन्तरीक लेखापरीक्षण

 

आन्तरिक लेखा परीक्षक