समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क,त्यस पश्चात बिलम्ब शुल्क रु ५० /-
आवश्यक कागजातहरु:
- दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा
- दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
- दुवै जनाको हालै खिचेको अटो साईजको फोटो l