FAQs Complain Problems

समाचार

पेशा व्यवसाय सम्बन्धीका लागि इजाजत पत्र प्रदान गर्ने कार्य

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
व्यवसायको प्रकृति अनुसार नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु: 
  • निवेदन फारम
  • निवेदकको नागरिकताको प्रतिलिपि
  • निवेदकको हालै खिचेको फोटो २ प्रति
  • व्यवसाय संचालन गर्ने स्थान
  • बहाल सम्झौताको प्रमाणपत्र