समाचार
पेशा व्यवसाय सम्बन्धीका लागि इजाजत पत्र प्रदान गर्ने कार्य
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
राजश्व शाखा
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यालय
सेवा शुल्क:
व्यवसायको प्रकृति अनुसार नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु:
- निवेदन फारम
- निवेदकको नागरिकताको प्रतिलिपि
- निवेदकको हालै खिचेको फोटो २ प्रति
- व्यवसाय संचालन गर्ने स्थान
- बहाल सम्झौताको प्रमाणपत्र