समाचार
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
- नाता सम्बन्ध देखिने कागज पत्र
- नागरिकताको प्रमाणपत्र
- पासपोर्ट साइजको २/२ प्रति फोटो
- आवस्यकता अनुसार सर्जमिन मुचुल्का/सनाखत समेत