समाचार
जग्गा नामसारी दाखेल / खारेज सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु:
- सरोकारवाला सबैको नागरिकताको प्रमाणपत्र
- जग्गाधनी प्रमाण पुर्जा
- मृत्युदर्ताको प्रमाणपत्र
- स्पष्ट नभएमा सर्जमिन मुचुल्का / सनाखत समेत
- जग्गा राजिस्ट्रेशन गरेको कागज