समाचार
घरनक्शा व्यवस्थापन घर निर्माण इजाजत
सेवा प्रकार:
लाग्ने समय:
प्रकृति हेरी
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यालय
सेवा शुल्क:
नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु:
- नापी नक्शा
- जग्गाधनी प्रमाण पुर्जा
- नक्शा
- दरखास्त फारम
- मालपोत बुझाएको रसिक
- सूचिकृत इन्जिनियर र कन्सल्टेन्सीको प्रमाणपत्र र नक्शा समेतको अन्य कागजात