FAQs Complain Problems

घरनक्शा व्यवस्थापन घर निर्माण इजाजत

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृति हेरी
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरु: 
  • नापी नक्शा
  • जग्गाधनी प्रमाण पुर्जा
  • नक्शा
  • दरखास्त फारम
  • मालपोत बुझाएको रसिक
  • सूचिकृत इन्जिनियर र कन्सल्टेन्सीको प्रमाणपत्र र नक्शा समेतको अन्य कागजात