समाचार
एकीकृत सम्पत्ति कर
सेवा प्रकार:
लाग्ने समय:
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रेसुङ्गा नगरपालिकाको आर्थिक ऐन २०७५ अनुसार
आवश्यक कागजातहरु:
- नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- जग्गाधनी प्रमाण पत्र पुर्जा प्रतिलिपि र सक्कल
- घरनक्शा प्रमाण पत्र प्रतिलिपि र सक्कल
- सम्पत्ति हकवालाको नाम , नाता उल्लेख
- गत वर्ष न.पा.लाई सम्पूर्ण कर बुझाएको प्रमाण