FAQs Complain Problems

योजना जाचँपास,फरफारक,कार्यसम्पन्न तथा भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुरा भएमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • भौतिक पूर्वाधार निर्माणको लागि प्राविधिक मूल्यांकन, अन्य कार्यक्रमका लागि कार्य सम्पन्न प्रतिवेदन
  • कार्य सम्पन्न भई रकम भुक्तानी माग गर्ने समितिको निर्णय प्रतिलिपी
  • सार्वजनिक परिक्षण (भेलावाट खर्च सार्वजनिक)
  • विल, भर्पाइ, डोर हाजिरी फाराम
  • ३ लाख माथिका योजनाको होर्डिङ्ग वोर्ड राखेको फोटो
  • योजना तथा कार्यक्रमको मुख्य मुख्य कामहरु देखिने फोटो
  • अनुगमन समितिको कार्य सम्पन्न भएको निर्णय प्रतिलिपी
  • अनुसूची ६ बमोजिमको ढाचामा योजना तथा कार्यक्रमको भौतिक तथा वित्तीय प्रतिवेदन
  • कार्य सम्पन्न भएको वडाको सिफारिस
  • बैंक र बैंक खाता नं.खुलाई भुक्तानीको लागि निवेदन