FAQs Complain Problems

बसाई सराई दर्ता

लाग्ने समय: 
कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क,त्यस पश्चात बिलम्ब शुल्क रु ५० /-
आवश्यक कागजातहरु: 
  • सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • वसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति