FAQs Complain Problems

समाचार

जेष्ठ नागरिक अन्य, जेष्ठ नागरिक दलित,विधुवा /एकल महिला ,पूर्ण र आंशिक अपाङ्ग तथा दलित वालवालिका पोषण अनुदान लगायतका सामाजिक सुरक्षा भत्ता सम्बन्धी

सेवा प्रकार:

लाग्ने समय: 
दर्ता तथा नवीकरण पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
  • नेपाली नागरकिता प्रमाणपत्रको प्रतिलिपि
  • ढाचा अनुसारको निवेदन
  • २ प्रति पासपोर्ट साइजको फोटो
  • विधुवा महिलाको हकमा पतिको मृत्यु भएको प्रमाणपत्रको प्रतिलिपि
  • एकल महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र वा विवाह नभएको भए
  • अपाङ्गको हकमा अपाङ्गता परिचयपत्र प्रमाणपत्र
  • दलित वालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्र ,बाबु आमाको जग्गा ध.प्र. पुर्जा र संरक्षकको नागरिकता र २ प्रति फोटो